काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै


२८ असार २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेर बहादुर देउवाले आज दिउँसो पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशन लगायत विविध विषयमा छलफल हुने बताइएको छ ।

भदौ १६–१९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने कार्यतालिका छ । स्थानीय अधिवेशन साउन १२ देखि सुरु हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस