सरकारलाई घेराबन्दी गरेको भन्दै राष्ट्रिय युुवा संघद्वारा विरोध प्रदर्शन (फोटोफिचर) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारलाई घेराबन्दी गरेको भन्दै राष्ट्रिय युुवा संघद्वारा विरोध प्रदर्शन (फोटोफिचर)


२७ असार २०७८, आइतबार


काठमाडौँ । सरकारलाई घेराबन्दी गरेको भन्दै विपक्षी गठबन्धनविरुद्ध राष्ट्रिय युुवा संघले नयाँबानेश्वरमा गरेको प्रदर्शन ।

आइतबार रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा विपक्षी गठबन्धनविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका थिए, जसमा ‘खेलाडीहरु जाग्दैछन्, राष्ट्रघातीहरु भाग्दैछन्’, ‘खेलाडीहरुको आह्वान, तोकिएको मितिमा निर्वाचन’ जस्ता नारा लेखिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस