पुर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्‍यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्‍यो


२५ असार २०७८, शुक्रबार


काठमाडौँ। पुर्वाञ्‍चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विभिन्‍न संकायहरुको परीक्षा सारेको छ ।

विश्‍वविद्यालयले शुक्रबार सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका अनुसार यही असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो ।

परिस्थिति अनुकुल नभएको भन्‍दै परीक्षा सारिएको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले विज्ञप्तिमार्फत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस