तनहुँमा पहिरोमा पुरिएर एक जना बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तनहुँमा पहिरोमा पुरिएर एक जना बेपत्ता


२४ असार २०७८, बिहिबार


बालक बेपत्ता

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ-८ माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बिहीबार बिहान ५ : ३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट खसेको पहिरोले पुरेको हो । ‘श्रृङ्गपथ तलबाट पहिरो खसेको छ’, उनले भने ।

बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस