जसपाको विवाद टुंग्याउन इजलास गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपाको विवाद टुंग्याउन इजलास गठन


२३ असार २०७८, बुधबार


काठमाडौँ । जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ ।

आयोग पदाधिकारीहरुको बुधबार (आज) बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हाे ।

साथै सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको छ । यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउनसमेत भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस