एमाले सहमति नजिक, भोलि टुङ्गो लाग्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले सहमति नजिक, भोलि टुङ्गो लाग्ने


२३ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति नजिक पुगेको छ । आज सिंहदरवारमा भएको छलफल सकारात्मक र सहमति उन्मुख भएको कार्यदलका सदस्यले जानकारी दिए।

सहमति भोलिसम्म टुङ्गोमा पुग्ने बताइएको छ ।

लगातार तीन दिनदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू रहेको कार्यदलको बैठक बसिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस