प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित


२३ असार २०७८, बुधबार


जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस