२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि उपकुलपतिको कार्यालयमा एमफिल र पीचडीका विद्यार्थीको धर्ना

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अध्ययनरत एमफिल र पीचडीका विद्यार्थीहरूले उपकुलपतिको कार्यालयमा धर्ना दिएका छन्।

एमफिल र पिएचडीको शुल्क वैज्ञानिक भएन भन्दै त्रिवि विद्यार्थी सङ्घर्ष समितिका विद्यार्थीले उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यालयमा हिजोदेखि धर्ना बस्न सुरु गरेका हुन्।

त्रिविले सङ्घर्ष समितिले बुझाएको ३ बुँदे माग सम्बोधन नभएसम्म धर्नामा बसिरहने धर्नामा सहभागी विद्यार्थीहरूले बताएका छन् । विद्यार्थीले त्रिविले एमफिल र पीचडीमा नियमित कार्यक्रम राख्नुपर्ने, ग्र्याजुएट स्कुल अफ साइन्सको स्थापना गर्नुपर्ने र निःशुल्क अध्ययनको वातावरण निर्माण गर्नुपर्ने माग राखेका छन् ।