राष्ट्रिय सभामा दुई प्रतिवेदन पेस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभामा दुई प्रतिवेदन पेस


२० असार २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’सभामा पेस गरेका छन् ।

यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन,२०७७/०७८ पेस गरेका छन् ।

अर्को बैठक सोमबार बस्ने छ ।

राष्ट्रिय सभाको आठौँ अधिवेशनको पहिलो बैठक असार १७ गते बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस