जापानको नारिता उडान रद्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जापानको नारिता उडान रद्द


२० असार २०७८, आइतबार


काठमाडौँ । नेपाल वायुसेवा निगमले जापानको नारिताका लागि काठमाडौँबाट तोकिएको उडान रद्द गरेको छ । कोरोना महामारीका कारण उडान रद्द गर्नुपरेको कम्पनीले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस