गोरखामा पहिरोले पुरिँदा एकै परिवारका दुईको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गोरखामा पहिरोले पुरिँदा एकै परिवारका दुईको मृत्यु


१९ असार २०७८, शनिबार


गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस