प्रदेश २ नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश २ नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त


१८ असार २०७८, शुक्रबार


जनकपुरधाम । प्रदेश नं. २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिलासहित दुई जना नियुक्त गरेको छ।

प्रदेश सरकारले सिराहाको मिर्चैया नगरपालिका–२ का डा वैद्यनाथ महतो र धनुषाको मिथिला नगरपालिका६ का प्रमीला कुमारी सिंहलाई प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको हो।

नवनियुक्त दुवै सदस्यलाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त पत्र हस्तान्तरण गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस