विधि, पद्धती र मूल्यको राजनीति छाडिन्नः नेपाल « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

विधि, पद्धती र मूल्यको राजनीति छाडिन्नः नेपाल


१६ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताएका छन् ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार(आज) गरेको कार्यक्रममा नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा नेपालले विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताए ।

लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै नेपालले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताएका छन् ।

यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको नेपालले सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस