एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक जारी


१६ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी छ । बैठक आज बिहान ११ बजेदेखि बसिरहेको छ ।

आजको अन्तिम बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर माओवादी केनद्रसँग एकता हुनुअघिका पदाधिकारीहरुसहितको केन्द्रीय कमिटीमा फर्किन औपचारिक निर्णय गर्ने छ ।

मङ्गलवार बसेको एमाले स्थायी कमिटी बैठकले २०७५ जेठ २ मा फर्किने निर्णय गरेको थियो । उक्त निर्णय महाधिवेशन आयोजक कमिटी बैठकले अनुमोदन गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस