धान रोप्दै मन्त्री नेम्वाङ (हेर्नुस् फाेटाेमा) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धान रोप्दै मन्त्री नेम्वाङ (हेर्नुस् फाेटाेमा)


प्रशासन संवाददाता

१५ असार २०७८, मंगलबार


१८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा आधुुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङ्गलबार धान रोप्दै कृषि तथा पशुपन्छी विकासमन्त्री बसन्तकुमार नेम्वाङ । धान रोपाइँ कार्यक्रम कृषि विभाग हरिहर भवन ललितपुुर, नेपाल कृषि अनुुसन्धान परिषद सिंहदरबार र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुुक्त आयोजनामा भएको थियो । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

Tags :
प्रतिक्रिया दिनुहोस