२७ अंकले बढ्यो नेप्से « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२७ अंकले बढ्यो नेप्से


१३ असार २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । कारोबारको पहिलो दिन आइतबार (आज) नेप्से परिसूचक २७.३८ अंकले बढेको छ । आज ०.९६ प्रतिशतको वृद्धि हुँदै २८७०.३८ विन्दुमा पुगेर बन्द भएको हो।

आइतबार २ करोड ९७ लाख ४३ हजार ७७ कित्ताको सेयर किनबेचमा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रूपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै एनएचपीसीको ४० करोड बराबरको भएको छ । सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशीको स्यर करिब १० प्रतिशतले बढेको छ ।

आज बैंकिङ, व्यापार, हाइड्रोपावर, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फण्ड र लगानी समूहको सेयर मूल्य बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस