गोरखा । गोरखामा केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
शुक्रवार बसेको जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले केही खुकुलो बनाउदै असार १९ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि असार १२ गतेसम्मका लागी निषेधाज्ञा लागू गरिएको थियो ।