जवरजस्तीकरणी मुद्दाका फरार अभियुक्त पाँच वर्ष पछि पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जवरजस्तीकरणी मुद्दाका फरार अभियुक्त पाँच वर्ष पछि पक्राउ


४ असार २०७८, शुक्रबार


सुर्खेत । कालिकोटमा युवति जवरजस्तीकरणी मुद्दाका फरार अभियुक्त पाँच वर्ष पछि पक्राउ परेका छन् ।

जिल्ला अदालत कालिकोट बाट २०७२ पुस २८ मा युवती जवरजस्तीकरणी मुद्दामा पाँच वर्ष कैद सजाय पाएका कालिकोट खाँडाचक्र नगरपालिका –६ वर्ष ३१ का कपिल शाहीलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

फरारको सुचीमा रहेको अभियुक्त शाहीलाई घरै बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं डिएसपी चक्र बहादुर शाहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस