सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


४ असार २०७८, शुक्रबार


काठमाडौँ। शताब्दी पुरूष डा. सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालले शुक्रबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले आज चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ ।

यसअघि जोशीको श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस