२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढ्दै

अ+ अ-

सप्तरी । राष्ट्रियसभामा नेकपा (एमाले) संसदीय दलका नेता सुमनराज प्याकुरेलले नेपाली कांग्रेसका नेताहरुबाट दलीय व्यवस्थाको मूल मर्ममाथि नै प्रहार भइरहेको बताएका छन् ।

सदरमुकाम राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकार सञ्चालन र समाज विकासमा फरक विचार हुनु स्वाभाविक भए पनि संसदीय व्यवस्थामा संसद्लाई स्वतन्त्र र निर्दलीय चरित्रका रुपमा व्याख्या गर्नु कांग्रेसको गम्भीर गल्ती भएको बताए ।

‘लोकतान्त्रिक बहुदलीय व्यवस्थामा सरकारको समर्थन र विरोध दलको वैधानिक निर्णयबाट हुन्छ’, प्याकुरेलले प्रश्न भने, ‘दलको अनुशासन सांसद सदस्यमा लागु हुन्छ कि हुँदैन कांग्रेसले उत्तर दिनुपर्छ ।’

नेता प्याकुरेलले तराई मधेशका लागि वर्तमान सरकारले झैँ अन्य कुनै सरकारले कहिल्यै कार्यक्रम नल्याएको जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीकै सोच र प्रदेश २ को सभामा गरिएको प्रतिबद्धतानुरुप रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढेको र सबैको प्रयासबाट प्रतिष्ठानका लागि ६२ बिघा जग्गा स्वीकृतसमेत भएको बताउँदै डिपिआरको काम चाँडै शुरु हुने विश्वास व्यक्त गरे ।