लिच्छविकालीन वास्तुकलाको नमुना चाँगुनारायण मन्दिर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लिच्छविकालीन वास्तुकलाको नमुना चाँगुनारायण मन्दिर


३ असार २०७८, बिहिबार


भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित नेपालको प्रसिद्ध तीर्थ स्थल तथा प्राचिन पुरातात्विक शिलास्तभसमेत रहेको चाँगुनारायण मन्दिर ।

नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि यो लिच्छविकालीन वास्तुकलाको नमुना हो ।

Tags :
प्रतिक्रिया दिनुहोस