सल्यानमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्ब्याइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सल्यानमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्ब्याइयो


१ असार २०७८, मंगलबार


सल्यान । सल्यानमा पाँचौ पटक निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड व्यवस्थापन समितिको आजको बैठकको निर्णयानुसार कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित यही असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमगाईले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस