२४ घण्टामा ४,१८७ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु « प्रशासन
prasaLogo
१६ श्रावण २०७८, शनिबार
   

२४ घण्टामा ४,१८७ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु


१ असार २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १,६८१ र ५,८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ ०६४ जना गरी कुल २,७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ भने, ४, १८७ संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस