६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


३१ जेष्ठ २०७८, सोमबार


पक्राउ

काठमाडौँ । ६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका–१ मसकोटका ३५ वर्षीय नारायण मल्ल रहेका छन् ।

उनले ती महिलालाई शुक्रबार साँझ जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस