सर्वोच्चद्वारा सांसद थापाको पद खारेज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चद्वारा सांसद थापाको पद खारेज


३१ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ ।

सोमबार (आज) न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस