नेप्से ३८ अंकले वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेप्से ३८ अंकले वृद्धि


३० जेष्ठ २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार नजिक पुगेको छ ।

सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३.११ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार करम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस