नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्बीसुब्बा गुरुङको बधाई « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्बीसुब्बा गुरुङको बधाई


२९ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बधाई तथा शुभकामना दिएका छन् ।

गुरुङले पोखरेललाई फोन सम्पर्क गर्दै बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन्।

बिहीबार प्रदेश सभा बैठकमा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखको आह्वान अनुसार पोखरेल संविधानको धारा १६८९५० बमोजिम शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस