नेपाल वायुसेवा निगमका अध्यक्षले दिए राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल वायुसेवा निगमका अध्यक्षले दिए राजीनामा


२८ जेष्ठ २०७८, शुक्रबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन् ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्री उमाशङ्कर अरगरियासँग मतभेद उत्पन्न भएपछि अध्यक्षले राजीनामा दिएको वायुसेवा स्रोतले बताएको छ ।

एक वर्षअघि तत्कालीन मन्त्री योगेश भट्टराईको पालामा सरकारले कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस