राष्ट्रपतिद्धारा नागरिकतासम्बन्धी अध्यादेश जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपतिद्धारा नागरिकतासम्बन्धी अध्यादेश जारी


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् ।

उनले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरेकी हुन् ।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस