७ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

७ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

विपक्षले नयाँ सरकारको दाबी पेस गरेको दुई घण्टा नबित्दै उनले साँझ ७ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जनाएका छन् ।

विपक्षीले १४९ सदस्यसहित नयाँ सरकारको दाबी गर्नु अगावै नै उनले पनि १५३ सदस्यसहित नयाँ सरकारको दाबी पेस गरेर शीतल निवासबाट फर्किसकेका थिए ।

प्रतिक्रिया दिनुहोस