उपत्यकामा २४ घण्टामा ३९२७ जना कोरोना संक्रमित « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

उपत्यकामा २४ घण्टामा ३९२७ जना कोरोना संक्रमित


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्‍यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस