भारतको रोजाइ केपी ओली -भाजपा नेता स्वामी « प्रशासन
prasaLogo
२८ बैशाख २०७८, मंगलवार

भारतको रोजाइ केपी ओली -भाजपा नेता स्वामी


प्रकाशित मिति : 11 May, 2021 5:54 pm

काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।

नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस