होटेल र पार्टी प्यालेसमा विवाह व्रतबन्ध गर्न रोक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

होटेल र पार्टी प्यालेसमा विवाह व्रतबन्ध गर्न रोक


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले होटेल र पार्टी प्यालेसमा विवाह व्रतबन्ध गर्न रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारीले एक आदेश जारी गर्दै विवाह व्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने भन्दै होटेल र पार्टी प्यालेसमा गर्न नपाउने भनेका छन् ।

साथै नित्य पूजा वाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्नसमेत रोक लगाइएको छ ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस