काँग्रेस पदाधिकारी बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेस पदाधिकारी बैठक सुरु


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नयाँ सरकार गठनलाई लिएर नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक सुरु भएको हो।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशाङ्क कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री डा। प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाल लगायत रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस