अब काठमाडौँका सबै सरकारी अस्पताल कोभिड अस्पताल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अब काठमाडौँका सबै सरकारी अस्पताल कोभिड अस्पताल


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।

सङ्क्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

साथै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड नन कोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिए पनि कति अस्पतालले त्योभन्दा धेरै बेडमा कोभिडको उपचार गरी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस