काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ ।

मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।

यस्तै प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस