राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको प्रक्रिया आरम्भ, प्रधानमन्त्रीमा दाबी पेस गर्न सूचना जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको प्रक्रिया आरम्भ, प्रधानमन्त्रीमा दाबी पेस गर्न सूचना जारी


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न सूचना जारी गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस