बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भए लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपिल गरेका हुन् । उनीहरूले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस