रामप्रसादराई गाउँपालिकाका स्वास्थ्यबाहेकका सबै सेवा बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रामप्रसादराई गाउँपालिकाका स्वास्थ्यबाहेकका सबै सेवा बन्द


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । रामप्रसादराई गाउँपालिका बैकुन्ठे भोजपुरका स्वास्थ्यबाहेकका सबै सेवा बन्द गरिएको छ ।

उपाध्यक्षलगायत केही जनप्रतिनिधिहरूमा, प्रमुख प्रशासकीय अधिकृत, योजना, प्राविधिक, स्वास्थ्य, कृषिलगायत कार्यालय सहयोगीहरुमासमेत गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै जेठ ३ गतेसम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस