जेठ ३ गतेसम्म लम्बियो बाँकेमा निषेधाज्ञा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जेठ ३ गतेसम्म लम्बियो बाँकेमा निषेधाज्ञा


२७ बैशाख २०७८, सोमबार


बुटवल । बाँकेमा जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार एक सूचना जारी गर्दै बैशाख १३ गतेबाट लागु गरिएको निषेधाज्ञा जेठ ३ गते राती १२ बजेसम्म बढाइएको जनाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यस अघिकै मापदण्ड तोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस