२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईँले सिर्जना गरेको दम्भ र स्वेच्छाचारिता होइन ? -देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरूमाथि दोष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट धारण राख्दै सभापति देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था कसका कारणले आएको भन्दै प्रश्न गरेका छन् । उनले संविधानले व्यवस्था गरेको लोकतान्त्रिक मूल्य मान्यतामा चलेको छ रु सरकार सञ्चालनको जिम्मा लिएकाहरूबाट संविधान सुरक्षित छ रु देउवाले प्रश्न गरे ।

उनले झन्डै दुई तिहाइ गठबन्धनबाट यो सरकार बनेको भन्दै आज विश्वासको मत माग्नुपर्ने अवस्था आएको भन्दै ‘यसका लागि को जिम्मेवार छ रु संविधानले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिए पनि प्रधानमन्त्रीलाई देश र जनताको हितमा काम गर्न के ले रोकेको छ रु’, देउवाले प्रश्न गरे । उनले ‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरूलाई दोष थोपर्ने रु अरूमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ रु ओली नेतृत्वको सरकार पूर्ण असफल भएको छ । छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईँले सिर्जना गरेको राजनीतिक अस्थिरता, दम्भ र स्वेच्छाचारिता होइन रु ’देउवाले ओलीलाई प्रश्न गरे ।

देउवाले कोभिड महामारीले जनता छटपटाइरहेका बेला थोरै मानिसलाई खोप दिएको भन्दै जनताको जीवन रक्षा गर्ने औषधिमाथि भ्रष्टाचार गर्नु गैरजिम्मेवारिताको पराकाष्ठा भएको बताए ।