प्रधानमन्त्रीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका छन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम ९२० बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका हुन्।

उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिने छ।

विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस