उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौँले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

सोमबार काठमाडौँका मेयरहरुसँग एको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरिएको हो ।

स्रोतका अनुसार यसका लागि भोलि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस