उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस « प्रशासन
prasaLogo
२७ बैशाख २०७८, सोमबार

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस


प्रकाशित मिति : 10 May, 2021 1:00 pm

काठमाडौँ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौँले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

सोमबार काठमाडौँका मेयरहरुसँग एको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरिएको हो ।

स्रोतका अनुसार यसका लागि भोलि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस