उपत्यकामा ४,१९८ जनामा संक्रमण पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा ४,१९८ जनामा संक्रमण पुष्टि


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४,१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३,१६१ जना, भक्तपुरमा ५,०४ जना, ललितपुरमा ५,३३ जनामा संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस