उपत्यकामा २४ घण्टामा संक्रमितको संख्या ४ हजार नाघ्‍यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा २४ घण्टामा संक्रमितको संख्या ४ हजार नाघ्‍यो


प्रशासन संवाददाता

२४ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौँ उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८३ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस