२४ घण्टामा ९,१९६ जनामा संक्रमण, ५० जनाको मृत्यु र २,९०५ जना डिस्चार्ज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ९,१९६ जनामा संक्रमण, ५० जनाको मृत्यु र २,९०५ जना डिस्चार्ज


२४ बैशाख २०७८, शुक्रबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९,१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ भने, २ हजार ९०५ जना डिसचार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस