नेकपा दोस्रो तहका नेता सम्वादमा : नेपाल समूहका तीन नेतासँग भेटे विष्णु पौडेलले « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपा दोस्रो तहका नेता सम्वादमा : नेपाल समूहका तीन नेतासँग भेटे विष्णु पौडेलले


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको दोस्रो तहका नेताको संवादले तीव्रता पाएको छ ।

केपी शर्मा ओली पक्षका विष्णु पौडेलले बिहीबार मेरियट होटेलमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन् ।

यसअघि बुधवार महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबिच पनि भेटवार्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस