उपत्यकामा २४ घण्टामा ३,९७२ जना संक्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा २४ घण्टामा ३,९७२ जना संक्रमित


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँमा बिहीबारसम्म २४,५३३, ललितपुरमा ४,९७४ र भक्तपुरमा २,९४५ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस