काँग्रेससँग विश्वासको मत मागे प्रधानमन्त्री ओलीले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेससँग विश्वासको मत मागे प्रधानमन्त्री ओलीले


२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेर विश्वासको मत मागेका छन् । तर काँग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको छ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

काँग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, पुर्णबहादुर खड्का र प्रकाशशरण महत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस