पछिल्लो २४ घण्टामा १९ सय ९३ जना कोरोनामुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा १९ सय ९३ जना कोरोनामुक्त


प्रशासन संवाददाता

२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरबाट १९ सय ९३ जना संक्रमणबाट निको भइ घर फर्केको जानकारी दिएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस